IP Samaj UK Lhoshar 2011
You are here: Home

Home

हार्दिक श्रद्दाञ्जली"

"हार्दिक श्रद्दाञ्जली"

दरणीय अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारीज्युहरु, सल्लाहकारज्युहरु, समाजका तमाम सदस्यज्युहरु र युबा नानीहरु नमस्ते ।

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 136 का नेपालमा दुधपोखरी गाउँ पालिका, ठूलो काब्रे स्थाई घर भई हाल युकेमा रेडिङमा बस्दै आउँनु भएको श्री नरबहादुरगुरुङकी सौभाग्यवती जीबनसाथी 74 बर्षकी श्रीमती बालकुमारी गुरुङ आज बिहान (सोमबार 2 जुलाई 2018) को 07:55 बजे Berkshire Hospital Reading को Intensive Care Unit मा देहावसान हुनुभएको खबर सबैलाई जानकारी गराउँन चाहन्छु । यस दु:खद खबरले हामी ईलमपोखरी समाजका सम्पूर्ण परिवारहरु स्तब्ध भएकाछौं ।

यस दु:खद घडीमा शोक सन्तप्तमा पर्नु भएका परिवारजन, ईष्टमित्रहरुलाई भगवानले धैर्यधारण रहने शक्ति प्रदान गरून् साथै मृतात्माले सदा चिर शान्ती पाउँन भन्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछु ।

धन्यबाद ।

अध्यक्षज्युको अनुमतीमा;

परशु गुरुङ (सेक्रेटरी)
ईलमपोखरी समाज परिवार

हार्दिक श्रद्धाञ्जली

 

हार्दिकश्रद्धाञ्जली

आईपी समाज युकेका सदस्य श्रीमती एमकुमारी गुरुङको पुज्यनीय आमा लमजुङ गौडा लाखाजुङ घर भई Read more...

अध्यक्षज्युको शुभकामना सन्देश

 12371158_10208243678999497_1635102888968983520_o1.jpg - 406.86 KB

नमस्ते सबैलाई

सम्पूर्ण बेलायतबासी गाउले ईष्टमित्रहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिनुभएका योगदानले गर्दा नै हाम्रो आईपी समाजले विभिन्न कार्यक्रमहरुमा सफलता पाईरहेका छौ । यसरीनै अगामि भविष्यमा पनि निरन्तर सकरात्मक भावना र सहयोगको आपेक्ष गर्दछु

Read more...

हार्दिक श्रद्दाञ्जली”

हार्दिकश्रद्दाञ्जली

IMG_4569.JPG - 363.91 KB

05.10.1946 - 08.04.2019

नेपालाको घर दुधपोखरी गाउँपालिका भुम्लीचोक र यहाँ बेलायतमा आफ्ना श्रीमती र २ छोराहरुको साथमा 

Read more...

Events of Ilam Pokhari Samaj UK

Congratulation

Ilampokhari Samaj UK Ambulance Charity 2013

Latest IP Samaj Lhochhar Photo 2016



Presidents of Ilam Pokhari Samaj UK

Mohansing Gurung
2009 - 2013
Purnaraj Gurung
2013 - 2019
Parshu Gurung
Present
Ilam Pokhari Samaj Living Area In UK

Where do you living in UK?

1
47
London
2
33
Hampshire
3
27
Kent
4
22
Berkshire
5
19
Scotland
Add a new response!
» Go to poll »
5 Votes left

jVS by www.joomess.de.

Free business joomla templates
unique tracker
Page visited so far