IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsहार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

 

हार्दिकश्रद्धाञ्जली

आईपी समाज युकेका सदस्य श्रीमती एमकुमारी गुरुङको पुज्यनीय आमा लमजुङ गौडा लाखाजुङ घर भई हाल मेड्स्टोन केण्ट बेलायतमा छोरी एमकुमारी गुरुङको साथमा बस्दै आउनुभएको ८६ वर्षिय श्रीमती गौमती गुरुङको गत मङलबार 14 Jun 2016 को राती मेड्स्टोन अस्पतालमा असमयिक निधन हुनुभएको खबरले हामी आईपी समाजका समस्त परिवार स्तभ्ध भएका छौशोकाकुल परिवारप्रति धैर्यधारण रहने शक्ति प्रदान गरून्वहाँको आत्माले चीर शान्ती पाउँन भनी भगवान सँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोक सँतप्तमा पर्नुभएका परिवारलाई हार्दिक समवेदना

प्रार्थी: समस्तआईपीसमाजयुकेपरिवार

Free business joomla templates
unique tracker
Page visited so far