IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsअध्यक्षज्युको शुभकामना सन्देश

अध्यक्षज्युको शुभकामना सन्देश

 12371158_10208243678999497_1635102888968983520_o1.jpg - 406.86 KB

नमस्ते सबैलाई

सम्पूर्ण बेलायतबासी गाउले ईष्टमित्रहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा दिनुभएका योगदानले गर्दा नै हाम्रो आईपी समाजले विभिन्न कार्यक्रमहरुमा सफलता पाईरहेका छौ । यसरीनै अगामि भविष्यमा पनि निरन्तर सकरात्मक भावना र सहयोगको आपेक्ष गर्दछु

हामी जहाँ गएपनि जस्तोसुकै परिस्थिति भए पनि हाम्रो धर्मकर्म रितिरिवाज परम्परा सस्कृतीलाई जगेर्ना गर्नु हाम्रो कर्तब्य हो सुखको बेलामा भन्दा दुखको बेलामा विभिन्न किसिमको सहयोग हौसला को जरुरी पर्दछ त्यसैले हाम्रो कुनै सदस्यज्युहरु वा वहाँहरुको परिवार माथि अचानका अकल्पित कुनै आपत बिपतहरु आईपरेको अवस्थामा सम्भब भएसम्म भौतिक आर्थिक आर्थिकसहानुभुती र हौसला दिएर सहयोग गरौ । यी कुराहरुलाई प्रभावकारी बनाउनलाई हामीलाई समाजको जरुरी छ । त्यसैले हाम्रो यो समाजलाई घर सम्झेर यो घर भित्र मिलिजुली बस्न सम्पूर्ण ईलामपोखरी बेलायतबासीलाई हार्दिक अनुरोध साथै स्वागत गर्न चाहन्छु । अन्तमा ल्होछार तथा नयाँ वर्षको मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

 

पूर्णराज गुरुङ्

अध्यक्ष

ईलाम पोखरी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far