IP Samaj UK Lhoshar 2011
You are here: HomeNews"हार्दिक शुभकामना"

"हार्दिक शुभकामना"

बडा दशैं तथा दिपावलीको शुभकामना

आदरणीय संस्थापक अध्यक्षज्यु, निबर्तमान अध्यक्षज्यु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्युहरु, सल्लाहकारज्युहरु, समाजका, सम्पूर्ण सदस्यज्युहरुसमाजका बाबाआमा,मामामाईजु, दाज़ुभाईदिदीबहिनी, छोराछोरी, चेलीजवाई, भान्जाभान्जीहरु, सम्पूर्ण परिवारजनमा हार्दिक नमन गर्न चाहन्छु 

 

बिगतका वर्षहरुको तुलनामा कालवर्ष झैं भयो वर्ष । त भेटघाट, त भोजभतेर, त आनन्द त संतोष नै । जीबनमा अनेकौ चुनौतीसंग झेल्नुपर्द भनेको यही रहेछ । जेहोस जहाँजहाँ हुनुहुन्छ, सबैजना सुरक्षित बस्नुहोला यो महामारी रोगको अन्त्य भएको छैन । सावधानीपूर्बक आफ्नो दिनचर्या बिताउॅंनुहोला । चाडबाड, भोजभतेर, भेटघाटआदि छॅंदै, “छ बेला लाग्ला घामभनेजस्तै यो ज्यान छ भने त्यस्ता खुशियालीका दिनहरु फेरि फेरि पनि आउॅंदै गर्छन् 

अन्तमा नजिकै आईपुगेको २०७७/२०२० सालको हाम्रो हान चाड बडा दशैं तथा दिपावलीको पुनित् अगमनमा म अनि मेरा परिवारको तर्फबाट तपाई सम्पूर्ण मान्यजन महानुभावहरुमा सुखशान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । सबैजनालाई दूर्गाभवानी माताले रक्षा गरुन् 

धन्यवाद

परशुगुरुँग

अध्यक्ष

ईलपोखरी समाज युके

 

Free business joomla templates
unique tracker
Page visited so far