IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsहार्दिक श्रद्दाञ्जली”

हार्दिक श्रद्दाञ्जली”

 

हार्दिक श्रद्दाञ्जली”

IMG_7588.JPG - 159.05 KB

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 67 को बर्ष ८२ को श्री चोकबहादुर गुरुॅंगकी स्नेही जीबन संगिनी तथा हाम्रो समाजको सांस्कृतिक सचिव कुमार गुरुँगको सासु ससुरा तथा फुपु पुसाई लमजुँग जिल्ला सुन्दरबजार न.पा. भोटेवडार स्थाई घर हाल रेडिंगमा बस्दै आईरहनु भएको बर्ष 66 की श्रीमती सुकमाया गुरुँगको 20 March 2020 को बिहान निधन हुनुभएको साथै वहाँ श्री चोकबहादुर गुरुॅंग आफै पनि 1 April 2020 मा असमयिक निधन हुनुभएको ख़बरले हामी ईलमपोखरी समाजबासी चोट माथि चोट परी ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।

धन्यबाद ।

परशु गुरुँग
अध्यक्ष
ईलमपोखरी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far