IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsहार्दिक श्रद्दाञ्जली”

हार्दिक श्रद्दाञ्जली”

 

 

हार्दिक श्रद्दांजली”

IMG_E7693.JPG - 321.70 KB

 

हाम्रो ईलमपोखरी समाजको सदस्य नम्बर 57 को Prembahadur Ghale की स्नेही जीबन संगिनी लमजुँग जिल्ला Dordi दोर्दी गा पा पाचोक स्थाई घर हाल Plumstead मा बस्दै आईरहनु भएको बर्ष 60 की श्रीमती योमाया घलेको 23 March 2020 मा अल्पायुमै निधन हुनुभएको ख़बरले हामी ईलमपोखरी समाजबासी ज़्यादै स्तब्ध भएकाछौं । यस दु:खद घडीमा शोक संतप्तमा पर्नुभएका परिवारजन तथा निकटका ईष्टमित्रहरुमा धैर्यधारण रहने आत्माबल ईश्वरले प्रदान गरुन् भन्दै परिवारजनप्रति हार्दिक समबेदना गर्दै दिवाॅंगत आत्माले चिरशान्ति पाऊँन् भनी भगवानसँग प्रार्थना गर्दै भावपूर्ण हार्दिक श्रद्धांजली अर्पण गर्दछौं ।

धन्यबाद ।

परशु गुरुँग
अध्यक्ष
ईलमपोखरी समाज युके

Free business joomla templates
unique tracker
Page visited so far