IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsCongratulation

Congratulation

हार्दिक बधाई 

IMG_5480.JPG - 329.05 KB

नेपालमा तनहुँ जिल्ला पुलिमुराङ्ग घर भई यहाँ युकेमा रेडिङ्गमा बस्दै आउँनु भएका श्रीमती खेमदेबी गुरुङ्ग

तथा यामधोज गुरुङ्ग (नेपाल) का आयुष्मान सुपुत्र निकेश गुरुङको नेपालमा लमजुङ्ग जिल्ला ओखारी घर भई युकेमा वालिङ्गफोर्डमा बस्दै आउँनु भएका मोतीप्रसाद गुरुङ्ग तथा श्रीमती लक्ष्मी गुरुङ्गका आयुष्मती सुपुत्री सुश्री शिला गुरुङ्गसँग सुसम्पन्न भएको बैबाहिक बन्धनको शुभ अवसरमा नब दम्पतीको दाम्पत्य जीबन तथा उज्वल भबिष्यको कामना गर्दै सुख शान्ति, समृद्धी र दीर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

धन्यबाद

पूर्णराज गुरुँग
अध्यक्ष 
ईलमपोखरी समाज युक

 
 
Free business joomla templates
unique tracker
Page visited so far