IP Samaj UK Lhoshar 2011
You are here: HomeNewsNew Year Greetings

New Year Greetings

नयाँ बर्षको शुभकामना

56977011_10213831260231928_5538091025152606208_n.jpg - 30.84 KB

संसारभरी छरिएर बस्नु भएका सम्पूर्ण स्टमित्र, आफन्तजन र शुभचिन्तकहरु मा नेपालीहरुको नयाँ बर्षा २०७६ सालको उपलक्षमा मन भरिका इच्छा,

तृस्ना, मनोकांक्षाहरु, कल्पना र गुम्सिएका चाहनाहरुमा सफलता मिलोस ! बर्ष फेरिए पनि हाम्रो नाता, माया र भावना उही रहोस l सबै दु:ख तनाव र समस्याहरु नष्ट होस् ! हरेक पाइलामा उमंग, जोस, शुभ र खुशी मिलोस ! सुस्वास्थ्य, दिर्घायु साथै उत्तरोत्तर् प्रगतिको हार्दिक मंगलमय शुभकामना l
Happy New Year 2076.

पूर्ण राज गुरुङ्
अध्यक्ष
ईलामपोखरी समाज यु के

Free business joomla templates
unique tracker
Page visited so far