IP Samaj UK Lhoshar 2011
You are here: HomeCondolenceहार्दिक श्रद्दाञ्जली”

हार्दिक श्रद्दाञ्जली”

हार्दिकश्रद्दाञ्जली

IMG_4569.JPG - 363.91 KB

05.10.1946 - 08.04.2019

नेपालाको घर दुधपोखरी गाउँपालिका भुम्लीचोक र यहाँ बेलायतमा आफ्ना श्रीमती र २ छोराहरुको साथमा 

फार्न्बोरोमा बस्दै आउँनु भएका हाम्रो 

 

ईलमपोखरी समाजका सदस्य नंबर १३४ का अति इमान्दारी, मिजासिलो, स्वभाबका ब्यक्तित्व तिर्थमान गुरुङ केही महिना अघि देखी Frimly Hospital को उपचार शैयामा हुनुहुन्थ्यो। दैबकोलिला, विडम्बना छ, उपचारकै क्रममा सोमबार 8 अप्रिल 2019 को बिहान ०१०० बजे देहान्त हुनुभएको खबरले हामी ईलमपोखरी समाजका सम्पूर्ण परिवार ज्यादै मर्माहत अनि स्तब्ध भएका छौंयस 

दु:खद घडीमा शोकाकुलमा पर्नुभएका वहाँका अर्धाङ्गिणी, २ सुपुत्रहरु साथै निकटका आफन्तहरुमा गहिरो समबेदना प्रकट गर्दै भगवानले वहाँहरुप्रति धैर्यधारणा रहने आत्माबल प्रदान गरुन् । देहावसन हुनुभएका आत्माले चिर शान्ति पाउँन् भन्दै हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछौं । अल्विदा

@@@ स्मरण रहोस वहाँ स्व. श्रीतिर्थमान गुरुँग हाम्रो समाजको कृष्णचरित्र नाचको २ मारुणीको रोलमा नाच्ने ईश्वर र तेज बाबुहरुको पिताजी हुनुहुन्छ । साथै वहाँ आफै मादल बादक (माँदले) पनि हुनु हुन्थ्यो । ईलमपोखरी समाजको लागि वहाँले दिनु भएको योगदान ज्यादै स्रहणीय र अतुलनिय छ ।

धन्यबाद

 

अध्यक्षज्युकोअनुमतिमा

 

परशुगुरुँग
सेक्रेटरी
ईलमपोखरी समाज युके परिवार

Free business joomla templates
unique tracker
Page visited so far